बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानमा नयाँ संयोजक

बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानमा नयाँ संयोजक

 

काठमाडौँ, १७ असार । बाल क्वलहरुका सदस्यहरु आवद्ध बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानको दोश्रो साधारण सभाले प्रविन सिलवाल संयोजकत्वमा नयाँ समिति गठन भएको छ ।
विभिन्न १९ जिल्लाका प्रतिनिधिसहितको शुक्रबार सम्पन्न सभाले सिलवाललाई नयाँ सम्योजक चयन गरेकाके हो । अभियान गैह्रसरकारी संस्था नभई खुल्ला सञ्जाल हो ।
अभियानले पहिलो चरणमा राजधानीभित्रका सार्वजनिक यातायातमा रहेका बालश्रमिकलाई पुनःस्थापना गराई ती यातायातलाइ बालश्रम निसेधित बनाउने योजना पारित गरेको छ ।
भेलाले बालश्रम उपसमितिमा धिरज जोशीको संयोजकत्वमा स्थानीय तहमा बालश्रमिक मुक्त गराउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।