त्रिविको म’ख्य प्रवेशद्वारा उद्घाटन

त्रिविको म’ख्य प्रवेशद्वारा उद्घाटन


काठमाडाँै, !८ असार . त्रिभ’वन विश्वविद्यालयले आज ५८ औं वार्षिक दिवस मनाएको छ . वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री एवं त्रिविका क’लपति शेरबहाद’र देउवाले कीर्तिप’रस्थित त्रिवि केन्द्रीय कार्यालयको म’ख्य प्रवेशद्वारको उद्घाटन गनर्’भयो .
प्रधानमन्त्री देउवाको अध्यक्षताका बसेको त्रिवि वार्षिक दिवस बैठकले विभिन्न अध्ययन संस्थान एवं संकायका ६८ हजार २ सय (२ विद्यार्थी को ग्रेस लिस्ट पारित गरेको छ . ती ग्रेसलिष्टका आधारमा आगामी प’समा ह’ने त्रिविको दीक्षान्त सहभागी ह’न इच्छ’क विद्यार्थी विद्यार्थी दीक्षित ह’नेछन् .