विद्यार्थीबीच बहस प्रतिस्पर्धा

विद्यार्थीबीच बहस प्रतिस्पर्धा

काठमाडौँ, २६ असार । लाजिम्पाटस्थित जेभियर्स एकेडेमी र डिबेट नेटवर्क नेपालको आयोजनामा आज अन्तर्राष्ट्रिय अन्तर कलेज विपी प्रतियोगिता नामक महासङ्गठन कार्यक्रम आयोजना भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा गरिएको कार्यक्रममा युवा पुस्ताबीच ज्ञान र छलफलको भरपुर उपयोग भएको थियो । यो एक प्रकारको बेलायतको संसद्मा हुने शैलीको बहश भएको एकेडेमीका अध्यक्ष डा सियाराम भतग माथेले बताउनुभयो ।