सामुदायिकका विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृित्तमा सहज

सामुदायिकका विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृित्तमा सहज

काठमाडौ“, २ साउन । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थाीलाई उच्च शिक्षामा सहज हुने एक क्रार्यक्रमका सहभागीहरुले बताएका छन् । राजधानीको बाफलस्थित ज्ञानोदय माविको कक्षा एघारको अभिमूखीकरण का्रर्यक्रममा वक्ताहरुले सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा छात्रवृित्त पाउने सम्भावना धेरेै हुने धारणा राखेका हुन् ।

प्रधानाध्यापक नातिकाजी मर्हजनले सरकारी विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन आवश्यक रहेको बताउदैै आफूहरुले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो । शिक्षकद्वय विष्णु ज्ञवाली र गोविन्द भण्डारीले सरकारी विद्यालयका शिक्षाका सकरात्मक पक्षबारे सबै अभिभावक र विद्यार्थीलाई ज्ञान नह“ुदा मह“गो शूुल्कमा शिक्षा लिइरहेको भन्दै न्यून शूल्कमानै अध्ययन गरेर सफल हुन विद्यँर्थीलाई ज्ञानोदयमा आउन अनुरोध गर्नुभयो । विज्ञान संकायका ४० तथा व्यवस्थापन संकायका ६० जना विद्यँर्थीसहित करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रमकाबीच पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा अधिकारीको सुझाव पनि लिइएको थियो । शिक्षक गोविन्द भण्डारीका अनुसार “यस शैक्षीक सत्रदेखि कक्षा एघारमा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको विद्यालयले एसइइ परीक्षामा ३.६ स्तरीकृत अंक भन्दा बढि ल्याउनेलाई मासिक शुल्क तथा भर्ना शुल्कमा ७५ प्रतिशत छुट दिईने छ भने ३.२ ल्याउने विद्यार्थीले दुबेै शुल्कमा पचास प्रतिशत छुट पाउने छन् ।”