एसईई पूरक परिक्षा साउन १९ गतेदेखि

एसईई पूरक परिक्षा साउन १९ गतेदेखि

भक्तपुर, असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते देखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ । शुक्रबार परीक्षाफल प्रकाशित गरेको कार्यालयले उक्त जानकारी दिएको हो ।