असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

मनोरन्जन

एघारौँ इजरायली चलचित्र महोत्सव

काठमाडौँ, ६ असार । चलचित्रका माध्यमबाट नेपाल र इजरायल बीचको सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ ११औँ इजरायली चलचित्र महोत्सव... more

सवारी दुर्घटनामा परि नायिका नम्रता घाइते

काठमाडौं, ९ माघ । नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेकी छिन्। चलचित्र ‘पर्व’को सुटिङ सकाएर फर्कंने क्रममा शनिबार राति नम्रता दुर्घटनामा... more

‘यूके डान्स अफ’ को उपाधि जेनी सुनुवारलाई

बेलायतमा पहिलो पटक आयोजना गरिएको ‘यूके डान्स अफ’ नृत्य प्रतियोगिता जेनी सुनुवारले जितिन्। लण्डनको फार्नबोरोमा आइतबार सा“झ आयोजित नृत्य प्रतियोगितमा... more

जस्टिन बिबरद्वारा फ्यानमाथी मुक्का प्रहार (भिडियो)

काठमाडौं, १० मंसिर ।
क्यानेडियन गायक जस्टिन बिबरले आफ्ना एक पुरूष प्रशंसकमाथी मुक्का प्रहार गरेका छन्। बार्सिलोनमा एक सांगीतिक कार्यक्रममा सहभागी हुन पुगेका जस्टिनले आफू चढिरहेको कारको झ्यालबाट ती फ्यानलाई मुक्का हानेका हुन्।

जस्टिनले हानेको मुक्काले ती प्रशसंक घाइते बनेका छन्। उनको ओठ काटिएर रगत निस्किएको थियो। जस्टिनको यो हर्कत क्यामरामा कैद भएको छ।

जस्टिनको यस्तो हर्कत पहिलो भने हैन्। यस अघि पनि उनीले यस्ता हर्कत गरिसकेका छन्।

https://youtu.be/DQ4Um2p-BQw
एजेन्सीको सहयोगमा

तामाङ समाज कतारले ल्होछार मनाईने

कतार । नेपाल प्रवासी तामाङ समाज कतारले वृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले आधादर्जन राष्ट्र्रिय तथा अन्तष्ट्र्रिय ख्यातिप्राप्त... more

मनोरन्जनात्मक क्षेत्रमा काम गर्ने ‘यौनकर्मी’ होइनन्

काठमाडौं, १६ भदौ । रात्रीकालीन मनोरन्जन क्षेत्रमा काम गर्ने महिलालाई यौनकर्मी नभएको सरोकारवालाहरुले बताएका छन् । दोहोरी सांझ तथा डान्सबारमा काम गर्ने... more

अशोक शिवाको ‘सपना मेरो’ आउंदै

सांगीतिक क्षेत्रका नव प्रतिभा अशोक शिवाको कोशेली 'सपना मेरो' बजारमा आउंदै छ । अल्टर ईन्टरनेशनल मिडिया तथा लालीगुरांस म्युजिकको संयुक्त प्रस्तुति... more

विश्व चलचित्र महोत्सवमा नेपाली सहभागिता

सनफ्रानसिस्को, २० साउन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा आगामी साता हुने विश्व चलचित्र महोत्सवमा सहभागी हुन नेपाली कलाकार धमाधम अमेरिका... more
<-- Google Analytics -->