असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

फिचर

भौतिक विज्ञान : प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने खुलासा

धु्रबसागर शर्मा- म्याग्दी, ७ असार । भौतिकशास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी... more

विद्यालयस्तरदेखि नै योगाभ्यास गराउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउन आग्रह गर्नुभएको छ । विश्व योग... more

प्राध्यापकसँग प्रधानमन्त्रीको के गोप्य कुरा भयो ?

काठमाडौँ, ६ असार । ज्ञापनपत्र दिन आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज करिव एक घन्टा के त्यस्तो गोप्यवार्ता गर्नुभयो होला ?
शिक्षाका विषय सार्वजनिक सरोकारका विषय हुन्े । मुलुकको शिक्षा क्षेत्र कसरीमा माथि उठाउने, विश्वविद्यालयहरुको राजनीतिक भागवण्डा कसरी अन्त्य गर्ने, प्राध्यापकहरुलाई पेसाप्रति कसरी जिम्मेवार बनाउने भन्ने बारेमा प्रधानमन्त्रीले सार्वजनिक रुपमा निर्देशन दिँदा के फरक पर्छ ? तर प्रधानमन्त्रीको सचिवालयले सङ्घको सो टोलीसँगको भेटवार्तामा पत्रकारलाई छिर्न दिएन । सुरुमा फोटो पत्रकारलाई भित्र छिराए पनि एकै छिनमा बाहिर पठाइएको थियो । सम्भवतः प्रधानमन्त्रीको स्वकीय सचिवालय गठन भइनसकेकाले पनि उचित व्यवस्थापन नभएको हुन सक्छ, नत्र आफूलाई बधाई दिन र विश्वविद्यालय क्षेत्रका सरोकारबारे सुनाउन आएका प्राध्यापकहरुसँगका कुराकानी बाहिर दिन नमिल्ने के थियो ? प्रधानमन्त्रीकै कार्यालयबाट सो भेटवार्ताबारे सूचना पाएर पानीमा भिज्दै बिहान ११ः ३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको पत्रकार र खासगरी शिक्षा पत्रकारहरु भित्र जान नपाएकामा सुरक्षाकर्मी र प्रधानमन्त्रीनिकट त्यहाँ रहेका कार्यकर्तासँग गुनासो गर्दै थिए तर सुनुवाई भएन । अन्ततः प्रधानमन्त्रीले के बोल्नुभयो भन्ने बारेमा पनि प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले जानकारी दिनुपर्ने अवस्था आयो । धन्य उपाध्याय पनि नेपाली काँग्रेसकै निकट भएकाले सकारात्मकरुपमा ब्रिफिङ गर्नुभयो । यदि अन्य राजनीतिक आस्थाका प्रतिनिधिमण्डल भए प्रधानमन्त्रीकै अभिव्यक्तिबारे तोमोडपूर्ण समाचार पनि जान सक्थ्यो । सञ्चार माध्यमलाई सार्वजनिक चासोका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा जतिसक्दो उति सुनाउन र प्रसारण गराउन सक्दा नै सरकारले बारे जनता बढी सूसुचित हुने कुरा प्रधानमन्त्रीको सचिवालयलाई कसले सिकाउने ? समाचार सङ्लनमा गएका पत्रकारहरु पानीमा ओत लाग्दै टिप्पणी गर्दै थिए, “प्रधानमन्त्रीको सचिवलायको कमजोरी हो वा उहाँकै नियत यस्तो हो, पहिला यो छुट्याउनुपर्छ ।”

कान्तिलोक पथमा कालो पत्रे धमाधम

सुरेश तामाङ, काठमाडौँ । काठमाडौंसँग हेटौंडा जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित कान्ति लोकपथमा धमाधम कालोपत्रे थालिएको छ। कान्तिलोक पथ सडक योजनाले... more

सामरिक महत्वको सिन्धुलीगढी र यहाँको समाज

(रघु खकुरेल) नेपाल विश्व मानचित्रमा सानो देखिए पनि धार्मिक, सांस्कृतिक, आध्यात्मिक एवं भौगोलिक आदिका क्षेत्रमा विशाल छ । गौतम बुद्धले शान्तिपुञ्जद्वारा सिंचित... more

‘किड्स ड्यान्सिङ स्टार कम्पिटिसन’ सम्पन्न (फोटोफिचर)

(राजिव शाक्य) काठमाडौं, १८ पुस । किड्स स्कुल बानियांटारले 'किड्स ड्यान्सिङ स्टार कम्पिटिसन' सम्पन्न गरेको छ । स्कुल परिसरमा... more

चोभारमा मञ्जुश्रीको प्रतिमा खडा हुनैलाग्यो

काठमाडौं, ११ कात्तिक । काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रस्थित चोभारमा स्थापना हुने बहुचर्चित मञ्जुश्रीको प्रतिमा आगामी तीन महिनाभित्र भव्य उत्सवका साथ... more

क्रिसमसको अवसरमा लाभेन्डर प्रि स्कुलको ड्रामा सो (फोटोफिचर)

काठमाडौं, पुस ९ । क्रिसमसको अवसरमा लाभेन्डर प्रिस्कुलले जिजस क्राइस्टको जन्मबारे ड्रामा सम्पन गरेको छ । गत पुष ८ गते स्कुल... more
<-- Google Analytics -->