असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

अन्तर्राष्ट्रिय

मदरल्याण्ड नेपालले अमेरिकामा मनायो बुद्धजयन्ती

सन फ्रान्सिस्को, २४ वैशाख । अमेरिका र नेपालमा सवाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले महामानव भगवान गौतम बुद्धको २५८० औं... more

एनआरएन अमेरिकाको साधारणसभामा सहभागी हुन पराराष्ट्रमन्त्री टेक्ससमा

काठमाडौं, २९ पुस । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन... more

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार ११ जित

काठमाडौं, २ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको छ ।... more

रहिनन् तमिलनाडुकी मुख्यमन्त्री जयललिता

काठमाडौं २१, मंसिर । भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएको छ । आइतबार अकस्मात हृदयाघात भएपछि चेन्नईस्थित अपोलो अस्पताल... more

जनमतसंग्रहमा पराजित भएपछि इटालीका प्रधानमन्त्री रेन्जीले राजीनामा दिने

काठमाडौं २०, मंसिर । संविधान सुधारका लागि गरिएको जनमतसंग्रहमा भारी अन्तरले पराजित भएपछि इटालीका प्रधानमन्त्री माटियो रेन्जीले राजीनामा दिने घोषणा गरेका... more

चीनमा मिनिबस तालमा खस्दा १८ जनाको मृत्यु

काठमाडौं १७ , मंसिर । चीनमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सन्चारमाध्यमले जानकारी दिएको छ... more

ब्राजिलियन खेलाडी बोकेको विमान दुर्घटना

काठमाडौं, १४ मंसिर । ब्राजिलको फुटबल टोली बोकेको विमान कोलम्बियामा दुर्घटनामा परेको छ। बोलिभियाबाट चार्टर गरी उडेको उक्त विमानमा करिब... more

जस्टिन बिबरद्वारा फ्यानमाथी मुक्का प्रहार (भिडियो)

काठमाडौं, १० मंसिर ।
क्यानेडियन गायक जस्टिन बिबरले आफ्ना एक पुरूष प्रशंसकमाथी मुक्का प्रहार गरेका छन्। बार्सिलोनमा एक सांगीतिक कार्यक्रममा सहभागी हुन पुगेका जस्टिनले आफू चढिरहेको कारको झ्यालबाट ती फ्यानलाई मुक्का हानेका हुन्।

जस्टिनले हानेको मुक्काले ती प्रशसंक घाइते बनेका छन्। उनको ओठ काटिएर रगत निस्किएको थियो। जस्टिनको यो हर्कत क्यामरामा कैद भएको छ।

जस्टिनको यस्तो हर्कत पहिलो भने हैन्। यस अघि पनि उनीले यस्ता हर्कत गरिसकेका छन्।

https://youtu.be/DQ4Um2p-BQw
एजेन्सीको सहयोगमा

<-- Google Analytics -->