• Read more >

    सरकारीसेवा प्रदायक र संचारकर्मीबिच अन्तरक्रिया

    भक्तपुर र ललितपुरका सरकारी सेवाप्रदायक तथा संचारकर्मीबिच अन्तरक्रिया सम्पन्न भएको छ । गत पुस ११ गते राजधानीको बानेश्वरमा भक्तपुरबाट प्रदेश ३का प्रादेशिक सांसद हरिसरण लामिछानेको प्रमुख आतिथ्यमा मानव अधिकार संचार प्रतिष्ठान नेपाल 'ईह्रिकन'ले कार्यक्रमको आयोजना गरेको हो ।
    सरकारी सेवा कार्यालय प्रति सेवाग्राहीलाई जानकारी मुलक सुचना संप्रेषण गर्न पहल... [...]

  • Read more >

    युवा विद्यार्थीका लागि संयुक्त राष्ट्रसंघ महासभाको मोडल काठमाडौंमा सुरु


    काठमाडौं, पुस १४ ।


    युवा विद्यार्थीलाई नेतृत्व दिन सक्ने बनाउने उद्धेश्यका साथ काठमाडौंमा नमुना संयुक्त राष्ट्रसंघ सभा सुरु भएको छ । रिलायन्स इजुकेशन नेटवर्कसँगको सहकार्यमा हाउस अफ युथ डाइलग (एचवाईडी) बंगलादेशले आयोजना गरेको सभा तीन दिनसम्म चल्ने छ । ‘सस्टेनवेल डेभलपमेन्ट गोल मोडल युनाईटेड नेशन (एसडीजीए... [...]

  • Read more >

    बंगलादेशमा मेडिकल कलेज माथिको प्रतिबन्धले विद्यार्थीलाई असर नगर्ने : ईक्यान

    काठमाडौं १२ मंसिर
    बंगलादेश सरकारले आवश्यक मापदण्ड पुरा नगरेको भन्दै स्थानीय २१ मेडिकल कलेजलाई नयाँ विद्यार्थी भर्नामा पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि विचलिन नहुन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ । बंगलादेश सरकारले २१ वटा मेडिकल कलेजलाई प्रतिबन्ध लगाएपछि नेपाल मेडिकल काउन्सिललले पनि थप ३ वटा कलेजमा भर्नाका ल... [...]

  • Read more >

    विद्यालय कत्तिको सिर्जनशील ?

    काठमाडौं ८ मंसिर ।

    निजी विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजीमा तगडा हुन्छन् भने नेपालीमा केही कमजोर । हरेक विषय अंग्रेजीमै पढ्छन् । त्यसैले एसईईमा उत्कृष्ट नतिजा ल्याउँछन् । जनमानसमा निजी विद्यालयप्रति परेको छाप यस्तै छ ।

    भाषाशास्त्री प्रा। माधवप्रसाद पोखरेल निजी विद्यालयले अंग्रेजील... [...]

  • Read more >

    स्कुलस्कुलमा चुनावी सभा

    काठमाडौं ८ मंसिर ।

    निर्वाचन आचासंहिताले कुनै पनि शैक्षिक संस्थामा निर्वाचन सम्बन्धी कुनै पनि गतिविधी गर्न नपाइने व्यवस्था गरे पनि रुकुम पश्चिमका विभिन्न राजनीतिक दलले आफ्ना चुनावी कार्यक्रम विद्यालयको नियमित पठनपाठन नै रोकेर गरेका छन्। जसले गर्दा हजारौँ विद्यार्थी पढ्नबाट बन्चित भएका छन् भने विद्यालयको भौतिक सम्पतिको पन... [...]

  • Read more >

    आचारसंहिताको धज्जी नेता भाषण ठोक्छन्, बालबालिका दमाहा

    काठमाडौं ६ मंसिर .

    निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेको प्रतिक्रिया दिइरहँदा सुदूरपश्चिमका जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिताको धज्जी उडाउँदै प्रचारमा खुलेआम बालबालिकाको प्रयोग गरिरहेका छन् ।

    आगामी २१ मंसिरमा निर्वाचन हुँदै गरेको अछाम तथा १० मंसिरमा हुने बैतडी र दार्चुला जिल्लामा दलहरूले बालबालिकालाई विद्यालय पोसाकमै प्रचारमा प्रयोग गरिरहेक... [...]

  • Read more >

    विद्यालय सुरक्षा कार्यक्रम शुरु

    काठमाडौं ५ मंसिर ।


    बाढीको उच्च जोखिममा रहेका बाँके जिल्लाका तीनवटा गाउँपालिकाका ३० वटा सामुदायिक र १० वटा निजी विद्यालय गरेर ४० वटा विद्यालयमा विद्यालय सुरक्षा परियोजना संचालन गरिएको छ । शिक्षा र विपद जोखिममा काम गर्ने बाँके जिल्लाका विभिन्न सरोकारवाला निकायको उपस्थितिमा सो परियोजना संचालन गरिएको जानकारी गराईएको छ ।

  • Read more >

    गेट कलेजबाट ९७ विद्यार्थीहरु दीक्षित


    काठमाडौं, ११ कात्तिक । नेपालमा आतिथ्य सत्कार तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्टिलिटी एजुकेसन (गेट कलेज) बाट सन् २०१७ को ब्याचबाट ९७ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।
    गेट कलेजद्वारा शनिबार आयोजित दीक्षान्त समारोहमा १३ औं र १४ औं ब्याचका ती ९७ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।
    इन्टरकन्टिनेन्टल्स होटल्स ग्रुप (आईएचची)... [...]

  • Read more >

    “साझा सुधारका मेरा योजना कार्यान्वयन गर्न दिइएन”

    आन्तरिक विवादको कारण देखाउँदै उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेपछि यो विषय सर्वाेच्च अदालतमा पुगेको छ ।
    साझा प्रकाशनको विनियम, २०२१ बमोजिम सञ्चालक समितिले मात्र महाप्रबन्धक नियुक्त गर्दै आएकामा शिक्षा मन्त्रालय (शिक्षामन्त्रीस्तर) को निर्णयबाट शर्मालाई दूवै पदबाट हटाई गत असोज ९ मा पाठ्... [...]

  • Read more >

    अभिभावकको निरन्तर सम्पर्कमा जोड दिन्छौँ

    राजु महर्जन
    संस्थापक प्रिन्सिपल, न्यु जेनिथ प्रिस्कुल, डल्लु
    यो स्कुल २०५५ सालबाट स्कुल भई २०५६ सालदेखि कक्षा सञ्चालनमा आएको हो । त्यसपछि २०५७ दर्ता भयो । त्यहाँदेखि यो स्कुल निरन्तर रुपमा चलिरहेको छ । सानो भ¥याङ्गमा हाम्रो मन्टेश्वरी र तालिम केन्द्र छ । हामीले पहिला स्कुल सञ्चालन गर्यौँ । सुरुका एक वर्ष राम्रो संचालन हुने वित्तिकै समुदायमा स्कुल संचालन गर्ने विचारमा थ... [...]

  • Read more >

    शिक्षा ऐन संशोधन खारेजीको लागि सर्वोच्च गइन्छ : अधिवक्ता काफ्ले

    शिक्षका मुद्धामा लामो समयदेखि वकालतमा गर्दै आएका अधिवक्ता कोषराज काफ्लेलाई जति बुझ्यो उति बुझ्न कठिन हुन्छ । सरसर्ती सुन्दा शिक्षकहरुको वर्गीय मुद्धालाई प्राथमिकता दिने योद्धा जस्तो लाग्ने काफ्लेको सरकार, संसद् र अदालतबाट समस्याको समाधान नभए राजा गुहार्नुपर्छ, पुनरुत्थान गर्नुपर्छ भन्ने सोच गणतन्त्र अनुकूल छैन । एकैपटक राजनीतिक दल, संसद्, अदालत, शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग, नेप... [...]

  • Read more >

    प्रोफाइल : 'बच्चाहरुले सुनेर भन्दा गरेर सिक्छन् '

    भावना श्रेष्ठ
    प्रिन्सपल, कासा मन्टेश्वरी, क्षेत्रपाटी
    म विगत एक दसकदेखि पढाउने काममै सम्लग्न छु । शिक्षण पेसामा मलाई एक प्रकारको सन्तुष्टि मिल्छ । मैले समाजशास्त्रमा स्नातकोत्तर गरेँ । शोधपत्र प्रिस्कुलसम्बन्धी विषयमा गरेको थिएँ । यसबीचमा अष्ट्रेलियाबाट यही विषयमा अध्ययन तथा तालीमको अवसर मिल्यो ।
    शिक्षणकै क्रममा मेरो रुची, ज्ञान प्रार... [...]

  • Read more >

    'चना खाने होइन उर्माने शिक्षा दिनुपर्छ'

    मातृका निरौला,
    प्रिन्सिपल, इन्टेनसिभ इन्टरनेसनल एकेडेमी, सोल्टीमोड

    यो स्कुल आज भन्दा तीन दसक अघि स्थापना भएको हो । म प्रिन्सिपल भएको चाँही करिव २० पुग्यो । यसबीचमा मैले धेरै अनुभव लिएको छु । धेरै सिकेको छु ।
    शिक्षण पेसाकै क्रममा मैले बच्चाहरुको अभिरुची, बालविकास र सिकाइका बारेमा अनुभव हासिल गरेको छु । मैले वि... [...]

  • Read more >

    अस्थायी शिक्षकलाई स्वत :स्थायी गरिनु हुँदैन : सरिता


    शिक्षा क्षेत्र प्राय : विवाद विकृतिमा फसिरहेको छ । निजी विद्यालयले चर्को शुल्क उठाएको कुरामा होस् वा विद्यालयमा विद्यार्थीमाथि भएका यौनजन्य दुव्र्यवहार हुन् । अर्कातिर सामुदायिक विद्यालयको गुणस्तर खस्केको गुनासो बढिरहेको छ । यसै सन्दर्भमा अभिभावक संघ नेपालका बरिष्ठ उपाध्यक्ष सरिता अर्यालसँग गरिएको कुराकानी ;
    निजी विद्यालयले चर्को शुल्क लिएकामा पहिला पहिला अभिभावकहरु खुब वि... [...]

Back to Top
(0.014388 seconds )