असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

अर्थ वाणिज्य

भूकम्प प्रभावित साना उद्योगीलाई प्रविधि सहयोग

त्रिशूली ९नुवाकोट०, ७ असार । भूकम्पबाट प्रभावित साना उद्योगीलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ । भूकम्पपछि साना... more
p2

उद्यमशीलता प्रशिक्षण

काठमाडौँ, ५ असार । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा टोखा नगरपालिकास्थित धापासीमा  सञ्चालिन १० दिने उदमशीलता तालिम सम्पन्न भएको छ ।
नारी शक्ति नेपालको सहकार्यमा गरिएको तालिममा नगरपालिकाका १२ वडाबाट २४ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक भगवती अधिकारी र प्रदीप न्यौपाने रहनु भएको थियो । तालिमका माध्यमबाट उद्यमी निमाण गर्न सहज हुने प्रशिक्षक न्यौपानेले बताउनुभयो ।
समितिका उप कायकारी निर्देशक नारायणमणि लामिछानेले प्रशिक्षार्थीलाई वितरण गर्नुभएको थियो ।  शक्ति नेपालका अध्यक्ष शान्ता पराजुलीले तालिम लिएकाहरुले उद्यमी बन्न सरकारबाट सहयोग पाउनुपर्ने बताउनुभयो ।

नेपाल–बङ्गलादेशबीच व्यापार अभिवृद्धिको पहल

काठमाडौँ, ३० जेठ । नेपाल–बङ्गलादेश युवा सम्मेलनले दुई मुलुकबीच व्यापार अभिवृद्धि, युवा सशक्तिकारण तथा सांस्कृतिक आदान प्रदान गर्ने घोषणा गरेको छ... more

धेरै घूस खाने महिना जेठ, सबभन्दा धेरै नापी र मालपोत कार्यालय

जेठ ३०, काठमाडौं । जेठलाई कर्मचारीहरूले घूस खाने महिना भनेर चिनिने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रेकर्डबाट देखिएको छ। अख्तियारले चालू... more

सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो

जेठ ३०, काठमाडौं । नेपाल तीव्र आर्थिक वृद्धिदर प्राप्त गर्ने राष्ट्रहरूको वरीयताक्रमको तेस्रो स्थानमा रहने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व बैङ्कको... more

३३ किलो सुन काण्डमा भन्सारका २ अधिकृत पक्राउ

काठमाडौं, २८ पुस । ३३ किलो सुन काण्डमा  त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरु पक्राउ परेको छ। सुन तस्करीमा सघाएको... more

टेलिकमको फोर जी सेवा सुरु

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आइतबारबाट फोर जी सेवा सुरु गर्ने भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहकाबीच संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले... more

कन्यामलाई व्यवस्थित बनाईदै

इलाम २०, मंसिर । पुर्वको चर्चित पर्यटकीय स्थल कन्याम घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई परामर्श तथा सहयोग गर्ने उद्देश्यले कन्याममा... more

प्राधिकरणले अनुदानका लागि २७ अर्ब ३० करोड रुपैयाँ छुट्यायो

काठमाडौं १९, मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई पहिलो किस्ताको अनुदानका लागि अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला... more

एकै सातामा नेप्से १ सय ३१ अंकले बढ्यो

काठमाडौं, १८ मंसिर । यो साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि उच्चबृद्धि आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा... more
<-- Google Analytics -->