असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

समाचार

परीक्षाफल प्रकाशित

  काठमाडौँ, ६ असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर... more
ecan

इक्यान शैक्षिक प्रदर्शनी साउन ५ गतेदेखि

काठमाडौँ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को शैक्षिक प्रदर्शनी आगामी साउन ५ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

यही असार ८ गतेदेखि ११ गतेसम्म हुने भनिएको शैक्षिक प्रदर्शनी निर्वाचनका कारण साउन ५ देखि ८ गतेसम्म हुन लागेको आयोजकले जनाएका छन् ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले असार १४ गते स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रदर्शन सारिएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गर्दा अधिकांश शिक्षक, विद्यार्थी र अभिभावक बाहिर जिल्ला जानुपर्ने र उपस्थिति कम हुने देखिएपछि प्रदर्शनीलाई केही समय सारिएको बताउनुभयो ।

भृकुटीमण्डपमा बर्सेनि हुने मेलामा विश्वभरि प्राप्त गर्न सकिने शिक्षाका अवसर, शिक्षाका नयाँ आयाम, विषयलगायत राहदानी नीति र प्रक्रियाका बारेमा बुझ्न सकिने आयोजकले जनाएका छन् ।

सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकार

भक्तपुर। संविधानमा शिक्षासम्बन्धी प्रावधान, वर्तमान सन्दर्भमा स्थानीय सरकारको दायित्व र केही देशका अनुभव समेटेर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले... more
school

एसइईको नतिजा आज

भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्दैछ .

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

२ नम्बर प्रदेशको चुनाव सार्ने सहमति, अरु प्रदेशको असार १४ मै हुने

असार १, काठमाडौं । दोस्रो चरणको स्थानीय निकायको चुनाव हुने भनिएको २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ । त्यहाँ असोज... more

बसको ठक्करबाट गुर्जुधारामा वृद्धाको मृत्यु

असार १, काठमाडौं । काठमाडौं चन्द्रगिरि नगरपालिका–१० गुर्जुधारामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। काठमाडौंबाट सुनौलीतर्फ जाँदै गरेको लु१ ख... more

राजपालाई चुनावमा ल्याउन कसरत गर्दै दलहरु छलफलमा

असार १, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको बैठकमा राजपा नेपाललाई पनि सहभागी गराउने कसरतस्वरुप बिहानैदेखि लगातार बैठक बसिरहेका छन् । सत्तारुढ... more

कान्तिलोक पथमा कालो पत्रे धमाधम

सुरेश तामाङ, काठमाडौँ । काठमाडौंसँग हेटौंडा जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित कान्ति लोकपथमा धमाधम कालोपत्रे थालिएको छ। कान्तिलोक पथ सडक योजनाले... more

राजपाका कार्यकर्ताद्वारा बिहानैदेखि प्रदर्शन, जनजिवन प्रभावित

काठमाडौं, जेठ ३१ । स्थानीय तहको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले आह्वान गरेको चार दिने मधेस, थरुहट र लिम्बुवान... more

मेलम्चीको खानेपानी पाइप विछ्याउने क्रममा ढिस्को खस्दा तीन जनाको मृत्यु

जेठ ३१, काठमाडौं । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा ढिस्कोले पुरिँदा तीन जना मजदुरको घटनास्थलमै ज्यान गएको छ । काठमाडौको सीतापाइलामा आज... more
<-- Google Analytics -->