असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

प्राविधिक शिक्षा

२ नम्बर प्रदेशको चुनाव सार्ने सहमति, अरु प्रदेशको असार १४ मै हुने

असार १, काठमाडौं । दोस्रो चरणको स्थानीय निकायको चुनाव हुने भनिएको २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ । त्यहाँ असोज... more

राजपालाई चुनावमा ल्याउन कसरत गर्दै दलहरु छलफलमा

असार १, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको बैठकमा राजपा नेपाललाई पनि सहभागी गराउने कसरतस्वरुप बिहानैदेखि लगातार बैठक बसिरहेका छन् । सत्तारुढ... more
gopal

प्रत्येकलाई गुणस्तरीय शिक्षा अधिकार- उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

 

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको नागरिक छात्रवृत्ति कोषको शुभारम्भ गर्दै उहाँले गैरआवासीय नेपाली सङ्घजस्ता सहयोगी संस्थाले गर्ने आर्थिक सहयोगबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर तथा प्राविधिक अनुभव वृद्घि गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले सो कोषबाट सङ्कलित रकमबाट गोरखा भूकम्पबाट प्रभावित विद्यार्थी लाभान्वित हुने पनि बताउनुभयो ।

कोषमा थाइल्यान्डमा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसियसन थाइल्यान्डका विद्यार्थीले सङ्कलन गरेका रु ३५ लाख रहेका छन् ।

सो कोषले ८० जना नेपाली विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिइने तथा पहिलो पाँच वर्षसम्ममा भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने जनाएको छ ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाले भूकम्पबाट प्रभावित नेपाली जनताको उद्धारका लागि गैरआवासीय नेपाली सङ्घले गरेको सेवा सह्रानीय भएको बताउनुभयो ।

नेपालका लागि थाई राजदूत भाकभात तान्स्कुलले नेपाल र थाइल्यान्डबीचको सहयोगात्मक सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने बताउँदै थाइल्यान्डमा रहेका विद्यार्थीको सहयोगात्मक भूमिका मर्कामा परेका नागरिकको उत्थानमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनएका अध्यक्ष शेष घलेले कोषका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

राजपाका कार्यकर्ताद्वारा बिहानैदेखि प्रदर्शन, जनजिवन प्रभावित

काठमाडौं, जेठ ३१ । स्थानीय तहको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले आह्वान गरेको चार दिने मधेस, थरुहट र लिम्बुवान... more

प्रदेश २ का जिल्लामा उम्मेदवार छान्दै काँग्रेस

जेठ ३०, काठमाडौं । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयन नजिक आइसक्दा पनि नेपाली काँग्रेसले अझै... more

राजपा कार्यकर्ताद्धारा चुनाव तालिम विथोल्ने प्रयास

जेठ ३०, काठमाडौं । स्थानीय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी ९राजपा० का कार्यकर्ताले सोमबार साझ निर्वाचनमा खटिएका... more

एनसेल कर छली प्रकरणमा प्रमले जवाफ दिने

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिनुहुनेभएको छ। सरकारले एनसेल प्रकरणमा छुट... more

एक्लिँदै बाबुरामः नयाँ शक्तिका सहसंयोजक फोरममा

काठमाडौ, २१ चैत । स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको खबर आजको नागरिकमा... more

कांग्रेसविरुद्ध अदालतमा यस्तो मुद्दा

काठमाडौ, २१ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले दिएको फैसलाबारे कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयविरुद्ध अवहेलना... more

सरकारलाई एमालेको चेतावनी

काठमाडौं, १७ फागुन । यही फागुन २१ गतेदेखि मेची–महाकाली यात्रा गर्ने तयारीमा रहेको नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधीको भनाइप्रति आपत्ति... more
<-- Google Analytics -->