असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

विश्व परिक्रमा

विश्व परिक्रमा भाग – १२

-त्रिचन्द्र 'प्रतिक्षा' चराहरूको अनौठो सन्तुलन चराहरूको भित्री कानमा सन्तुलन गराउने अंग हुन्छ जसले उडानको बेला चालको तालमेल मिलाउँछ। तर यो अंगले तिनीहरू... more

विश्व परिक्रमा भाग -११

-त्रिचन्द्र 'प्रतीक्षा' पानीको अझ बढी चिन्ता न्यु साइन्टिस्टपत्रिकायसो भन्छ, “हामीले पिउने पानीमा कीटनाशक औषधीहरू मात्र होइन तर अहिले तपूरा पानीनै औषधीहरूले भरिएकोजस्तो... more

विश्व परिक्रमा भाग- १०

–त्रिचन्द्र ‘प्रतीक्षा’ स्वस्थ गिजा, स्वस्थ मुटु ? दिनहुँ दाँत माझ्दा मुख र गिजाको रोग लाग्नदेखि बचाउनुका साथै मस्तिष्कघात वा हृदयघात हुने सम्भावना... more

विश्व परिक्रमा भाग – ९

-त्रिचन्द्र 'प्रतिक्षा' गाईवस्तु तथा हरितगृह ग्यास भनिन्छ, पृथ्वीको तापक्रम वृद्धिहुनुमा कार्बन डाइअक्साइडको भन्दा मिथेन ग्यासको २० गुणा बढी दोष छ।विश्वभरि दुई अरब... more

विश्व परिक्रमा भाग – ८

-(त्रिचन्द्र 'प्रतीक्षा') नदेखिने रोग वातावरण समाचार सेवा यस्तो रिपोर्ट गर्छ, “विकासोन्मुख देशहरूमा अनुमानित १ करोड ५० लाखदेखि १ करोड ८० लाख केटाकेटीहरूको रगतमा... more

विश्व परिक्रमा भाग – ७

-त्रिचन्द्र प्रतीक्षा युरोपमा धार्मिक स्वतन्त्रता हनन अन्तरराष्ट्रिय हेल्सिंकी संघले “१९ वटा युरोपेली मुलुकहरूलाई धार्मिक स्वतन्त्रता हनन गरेको आरोप लगाएको छ” भनीक्याथोलिक इन्टरनेशनलरिपोर्ट... more

विश्व परिक्रमा अंक ६

-त्रिचन्द्र प्रतिक्षा लामखुट्टेबाट सुरक्षा: “जाति प्रजाति गरी २,५०० भन्दा बढी भएका लामखुट्टेहरू यो ग्रहभरि छन्‌” भनी मेक्सिको डेस्कोनोसिडो भन्ने अखबार बताउँछ। भाले... more

विश्व परिक्रमा भाग ५

रोग विरुद्ध प्रकोपहरू बाढी र भुइँचालोजस्ता प्राकृतिक प्रकोपहरूबारे निकै प्रचारप्रसार गरिने भए तापनि संक्रामक रोगहरूले धेरैको ज्यान लिन्छ भनी रेड क्रस... more

विश्व परिक्रमा भाग ४

उमेर ढल्कँदै जाँदा पनि सिक्न नछोड्नुहोस् अलि उमेर ढल्किसकेका कामदारहरूलाई कम्प्युटर र सञ्चार माध्यमका नयाँ प्रविधिबारे सिक्न गाह्रो हुन सक्छ भनी... more

विश्व परिक्रमा भाग-३

संसारको सबैभन्दा प्रिय जनावर “कुकुरलाई मानिसको घनिष्ठ मित्र मानिन्छ तर संसारको सबैभन्दा प्रिय जनावर बाघ हो,” लण्डनको द इन्डिपेन्डेन्ट बताउँछ। विभिन्न... more
<-- Google Analytics -->