असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

फिक्कलमा पुराना पुस्ताका गायकहरुको वृहत प्रस्तुती हुने

दिपेश गर्तौला
इलाम, १७ जेठ ।इलामको फिक्कलमा पुराना पुस्ताका चर्चित गायकहरुको प्रस्तुतीमा बृहत सांगितिक कार्यक्रम हूने भएको छ।

सार्वजनिक पुस्तकालय खोल्ने उद्देश्य राखेर यूवा संघ नेपाल सूर्योदय नगर कमिटि फिक्कलको आयोजनमा जेठ २९ गते अप्सना चलचित्र हलमा कार्यक्रम हूने बताइएको छ ।

गीतका शब्दचयनमा जोड दिने भनेर चिनिएका सुमधुर स्वरका धनी गायक दिप श्रेष्ठ तथा पूराना पुस्ताका चर्चित गीतका गायक इन्द्रजित मिजारका साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने यूवा संघका सूर्योदयनगर कमिटीका अध्यक्ष यूवराज प्रधानले बताए ।

Comments

comments

<-- Google Analytics -->