असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सुल्तानको व्यापार ३ सय करोड नजिक

वलिउड नायक सलमान खानको पछिल्लो रिलिज फिल्म सुल्तानले प्रदर्शन भएको महिना दिन पुग्नै लाग्दा व्यापार भने तीन सय करोडको नजिक पुगेको छ ।

फिल्मको निरन्तरको व्यापार हेर्दा ३ सय करोड कारोबार गर्ने सलमानको दोश्रो फिल्म बन्ने संभावना बढेर गएको छ ।
फिल्मले २९ औं दिनमा ३४ लाखको विजनेस गर्दा हालसम्मको विजनेस २ सय ९७ करोड ९० लाख पुगेको छ ।
गत शुक्रबार ’ढिसुम’ रिलिजपछि भने सुल्तानको कारोबारमा केहि गिराउट आएको जानकारहरु बताउँछन् । अलिअब्बर जफार निर्दे्शित फिल्मले स्पोर्ट्स ड्रामा बोल्छ । फिल्ममा सलमान र अनुष्का शर्मा लिड रोलमा छन् ।
एजेन्सी

Comments

comments

<-- Google Analytics -->