असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

उदाउंदा तारा मध्येका एक प्रदिप

सिंगिङ स्टार जुनियरका उत्कृष्ट पांचमा पर्न सफल पोखराका प्रदिप भट्टराई सांगीतिक क्षेत्रमा आशालाग्दा किरणका रुपमा उदाएका छन् । उनको यो पाइलामा पर्याप्त पारिवारिक सहयोग हुनु सुखद पाटो रहेको छ । पिता राम प्रसाद भट्टराईनै उनका प्रेरणाका स्रोत रहेका छन् ।

ईनेपालीखबर मिडियाले आगामी दिनदेखी अल्टर मिडियासंगको सहकार्यमा फ्राइडे प्याल्टफर्म मार्फत यस्ता उदाउंदा ताराहरुको अन्तरवार्ता प्रस्तुत गर्ने भएको छ ।

 

Comments

comments

<-- Google Analytics -->