असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

जस्टिन बिबरद्वारा फ्यानमाथी मुक्का प्रहार (भिडियो)

काठमाडौं, १० मंसिर ।
क्यानेडियन गायक जस्टिन बिबरले आफ्ना एक पुरूष प्रशंसकमाथी मुक्का प्रहार गरेका छन्। बार्सिलोनमा एक सांगीतिक कार्यक्रममा सहभागी हुन पुगेका जस्टिनले आफू चढिरहेको कारको झ्यालबाट ती फ्यानलाई मुक्का हानेका हुन्।

जस्टिनले हानेको मुक्काले ती प्रशसंक घाइते बनेका छन्। उनको ओठ काटिएर रगत निस्किएको थियो। जस्टिनको यो हर्कत क्यामरामा कैद भएको छ।

जस्टिनको यस्तो हर्कत पहिलो भने हैन्। यस अघि पनि उनीले यस्ता हर्कत गरिसकेका छन्।

https://youtu.be/DQ4Um2p-BQw
एजेन्सीको सहयोगमा

Comments

comments

<-- Google Analytics -->