जेठ १३ गते २०७४, शनिबार | May 27, 2017     18:00:00

अन्तराष्ट्रिय विज्ञहरुको सम्मेलन नेपालमा सम्पन्न

काठमाडौं, २७ कात्तिक ।
राजधानीमा भएको तीन दिने विज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन हिजो बुधबार सम्पन्न भएको छ । “माउन्टेन पिपुल एडप्टिङ्ग टु चेन्जः सोलुसन वियोन्ड बाउन्ड्रिज ब्रिडिङ्ग साइन्स, पोलिसि, एण्ड प्राक्टिस“ विषायक सम्मेलन २३ देखि २६ गते सम्म चलेको हो ।

सम्मेलनमा हिन्दु कुस हिमालय क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका कारण यस क्षेत्रका बासिन्दाहरुले दैनिक जिवनयापनमा भोग्नु परेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भनि व्यवपक छलफल भएको र सम्मेलन उपलब्धीमूलक रहेको आयोजक संस्था इसिमोडले बुधबारै पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय र इसिमोडको संयुक्त सहकार्यमा भएको सम्मेलनमा विभिन्न देशका बैज्ञानिक, विज्ञ, उच्च प्रशाशक, पत्रकारहरुको सहभागीता रहेको थियो ।

Comments

comments

<-- Google Analytics -->