असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

चीनमा एकैठाउँमा ५६ वटा गाडी दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं, ७ मंसिर ।
चीनको उत्तरी प्रान्त साङ्जीमा ५६ वटा गाडी एकैठाउँमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । ३७ जना घाइते भएका छन् ।

बरफ जमेको सडक भएका हुँदा ती गाडी दुर्घटना भएका हुन् । दुर्घटना सोमबार बिहान भएको हो । घाइतेहरुको उपचारपछि अवस्था स्थिर रहेको चीनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

Comments

comments

<-- Google Analytics -->