असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

चोभारमा मञ्जुश्रीको प्रतिमा खडा हुनैलाग्यो

काठमाडौं, ११ कात्तिक । काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रस्थित चोभारमा स्थापना हुने बहुचर्चित मञ्जुश्रीको प्रतिमा आगामी तीन महिनाभित्र भव्य उत्सवका साथ अनाबरण हुने भएको छ ।

फाइनल टच मात्र बाँकी हो, प्रतिमा खडा हुनैलागेको छ, केही निर्माणसम्बन्धी प्राविधिक प्रक्रिया पूरा हुनासाथ भव्य समारोहबीच यसको अनावरण हुनेछ, प्रतिमा निर्माण समितिका संयोजक तथा यस अवधारणाका सूत्रधारमध्येका एक सुजीन्द्र महर्जनले ई नेपाली खबरलाई बताउनुभयो ।

प्रस्तुत छ उहाँद्वार व्यक्त पूर्व विवरण भिडियोमा ।

Comments

comments

<-- Google Analytics -->