असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, १२ मंसिर ।

हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन शुक्रबार तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

comments

<-- Google Analytics -->