असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

महराको स्वकीय सचिवमा शर्मा

काठमाडौं, २५ साउन ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिवमा हिमाल शर्मा नियुक्त भएका छन् ।

शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता हुन् । उपप्रधान तथा अर्थमन्त्री महराले शर्मालाई पार्टीकै सिफारिसमा प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

Comments

comments

<-- Google Analytics -->