असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

बसको ठक्करबाट गुर्जुधारामा वृद्धाको मृत्यु

असार १, काठमाडौं ।
काठमाडौं चन्द्रगिरि नगरपालिका–१० गुर्जुधारामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। काठमाडौंबाट सुनौलीतर्फ जाँदै गरेको लु१ ख ६४६५ नम्बरको बस सोही स्थानमा बस्ने ६५ वर्षीया तुलसीमाया श्रेष्ठलाई आज बिहान ठक्कर दिएको हो।

बसको ठक्करबाट घाइते भएकी उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

comments

<-- Google Analytics -->